काठमाडौ । चुनावी प्रचारमा सबैभन्दा उग्र र आक्रामक देखिएका ऋषि धमलाले हालसम्म एक भोट पनि नपाएको पाइएको छ ।
धमला उम्मेदवार बनेको रौतहट-४ को मत गणनाको प्रारम्भिक नतिजा अनुसार धमलाले शून्य भोट पाएका हुन् ।