• Sunday 29th of November 2026

एमालेका महेश बर्तौला भारी मतान्तरले पछाडि


  • धनकुटा खबर
  • .

काठमाडौं। मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन्।

हालसम्म २ हजार १९१ मत मतगणना भएकोमा रास्वपाका प्रशान्तले १ हजार १४३ मत प्राप्त गरेका छन्। एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर बिष्टले १८२ मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसका बुद्द लामाले २७६ मत पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖