बालेनलाई बाबु भन्दै ओलीले दिए शुभकामना ओलीले शुभकामना दिदैँ फेसबुकम लेख,”बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !”