• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

९२ सिटको नतिजा, कसले कति सिट जिते ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ९२ सिटको नतिजा आइसकेको छ ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ सिटमा जित हात पारेको छ । पार्टीले ४८ सिटमा अग्रता बनाइरहेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेसले १० सिटमा जित र ९ सिटमा अग्रता बनाएको छ । नेकपा एमाले ३ सिटमा जित र ८ मा अग्रतासहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ३ सिटमा जित र ४ सिटमा अग्रता बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ मात्र सिट जित्दा अन्य कुनै पनि स्थानमा अग्रता बनाउन सकेको छैन ।

स्वतन्त्र उम्मेदवार १ जनाले जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ सिटमा अग्रता बनाइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖