• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारी मतले हराइन् पूर्वसभामुख घिमिरेलाई पूर्वउपसभामुख मगरले


  • धनकुटा खबर
  • .

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा पूर्वसभामुख देवराज घिमिरे पराजित भएका छन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे पूर्वउपसभामुख इन्दिराराना मगरसँग पराजित भएका हुन् ।

रास्वपाबाट उम्मेदवार बनेकी मगरले ५२ हजार ३०६ मत पाउँदा घिमिरेले ९ हजार ८०५ मत पाए

यस्तै श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ६ हजार ३४७ मत पाए । नेपाली कांग्रेसकी सरिता प्रसाईले ४ हजार ९७६ मत प्राप्त गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖