काठमाडौ । ओलीको बुबाको निधनप्रति देउवाले दु:ख व्यक्त गरेका छन् ।
उनले फेसबुकमा ओलीको बुबा मोहनप्रसाद ओलीको फोटो राखेर यस्तो लेखेका छन्, “नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खवरले दुखि भएको छु।
बुबाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”
