• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्दि


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖