• Friday 9th of October 2026

सुदन गुरुङ गृहमन्त्री बन्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।

रास्वपाका स्रोतका अनुसार उनले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहले शपथ लिन लागेका छन् ।

उनी उक्त पदमा नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖