• Friday 9th of October 2026

मन्त्रिपरिषद् बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖