• Thursday 8th of October 2026

मन्त्रिपरिषद् बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह(बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

बैठक आज दिउँसो साढे ३ बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖