• Thursday 8th of October 2026

डोजर चलाउने तयारीपछि कालीमाटी तरकारी बजारमा सवारी प्रवेशमा रोक


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण अभियान आजबाट सुरु भएको छ ।

सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीले सामान सार्न सहयोग गरिरहेका छन् ।

कालीमाटी तरकारी बजारमा भने अहिले सवारी जान रोक लगाइएको छ ।

गएका सवारी मात्रै फर्किन दिइएको छ। यहाँ स्थित बागमती नदी किनारमा डोजर लगाउने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖