• Wednesday 7th of October 2026

अध्यादेश जारी भएसँगै सञ्चार मन्त्रालय मातहतका यी पदाधिकारीको जागिर चट


  • धनकुटा खबर
  • .

काठमाडौँ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका पदाधिकारीहरूको जागिर चट भएको छ ।

विभिन्न संस्थान, बोर्ड, प्राधिकरण र आयोगका शीर्ष पदाधिकारीहरूको जागिर गएको हो।

मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेशको दफा २ को उपदफा ९१० बमोजिम ती निकायका अध्यक्ष तथा सदस्यहरू स्वतः पदमुक्त भएको जानकारी गराएको हो ।

यस निर्णयसँगै सञ्चार क्षेत्रका महत्त्वपूर्ण नियामक र सेवा प्रदायक निकायहरू नेतृत्वविहीन बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖