• Wednesday 7th of October 2026

रास्वपाले गर्यो बारा जिल्ला समिति विघटन


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाले गर्यो बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय भएको हो ।

त्यस्तै, बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय भएको पनि उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖