• Wednesday 7th of October 2026

रास्वपाले भन्यो– यी दुई वटा कुरा नपत्याउनुहोला


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले बिचौलियापन पार्टीले प्रवर्द्धन नगर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन्।

उनले बिचौलियापन पार्टीको नीति विपरीत भएको समेत बताए । उनले सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भन्ने कुरा नपत्याउन आग्रह गरे ।

त्यस्तै आगामी स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भन्ने कुरा पनि नपत्याउन उनले आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖