• Wednesday 7th of October 2026

साढे ३ बजे मन्त्रीपरिषद बैठक बस्दैँ


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

 

प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः०० बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन।

 

उनको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

 

बैठकमा सरकारको नियमित काम कारवाहीका साथै केही नियुक्ति गरिने बुझिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖