• Wednesday 7th of October 2026

कस्तो छ प्रचण्डको स्वास्थ्य अवस्था?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा सुधार आएको छ ।

सुधार जारी रहेको अवस्थामा भोलि अस्पतालबाट डिस्चार्ज हुने सम्भावना बढेको परिवारजनको भनाइ छ ।

निमोनिया र इन्फेक्सन भएपछि प्रचण्डलाई हिजो बिहान ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖