• Wednesday 7th of October 2026

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा संसद्‌मा विपक्षीको नाराबाजी


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मै उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिका विरुद्ध विपक्षी दलहरूले सदनमा नाराबाजी गरेका हुन् ।

निर्धारित समयभन्दा ढिला गरी सुरु भएको बैठकमा सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरूले विरोध जनाएका छन् ।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖