• Tuesday 6th of October 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार केही समयअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएकाे छ ।

आजकाे बैठकले परराष्ट्रमन्त्री शिशिर खनालकाे चीन भ्रमण स्वीकृत गर्ने समेत बताइएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖