• Tuesday 6th of October 2026

यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद


  • धनकुटा खबर
  • .

काठमाडौँ । अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा म्याद तामेल गरेको छ ।

राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन उपस्थित हुन आयोगले उनलाई आग्रह गरेको हो ।

असार २ मा बुढानीलकण्ठस्थित देउवाको घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिन भित्र आयोगको मुख्यालय टंगाल स्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको छ । म्याद पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’

आरजु हाल हङकङमा छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖