• Tuesday 6th of October 2026

स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सांसद हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिन वाग्ले बिहीबार संसद्‌मा उपस्थित भएसँगै उनले यस्तो व्यङ्ग्य गरेका हुन् ।

वाग्लेले जवाफ दिएपछि उनले प्रस्टीकरण माग गर्दै यस्तो व्यङ्ग्य गरेका हुन्।

‘निमित्त प्रधानमन्त्रीज्यू, रक्षामन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न छ….’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖