• Tuesday 6th of October 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा सरकारको नियमित प्रशासनिक कार्यसम्पादन, देशको समसामयिक राजनीतिक परिस्थिति तथा विकास निर्माणका महत्त्वपूर्ण एजेन्डाहरूमाथि मन्त्रीहरूबीच विस्तृत छलफल तथा आवश्यक निर्णयहरू गरिने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖