• Tuesday 6th of October 2026

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौँ । गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ।

उनको न्यायका लागि आफन्त, साथीभाइ तथा समर्थकहरूले सडकमा उत्रिएर शनिबार विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू लगायतका अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖