काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आज लामो छलफल भएको छ ।
सभापति लामिछानेलाई भेट्न शाह बूढानीलकण्ठ पुगेका थिए ।
प्रधानमन्त्री शाह र लामिछानेबीच लामो छलफल भए पनि के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन ।
पछिल्लो समय सुकुम्वासी समस्या समाधानमा सरकार प्रभावकारी हुन नसकेको भन्दै लामिछाने असन्तुष्ट बनेको स्रोत बताउँछ ।
