• Tuesday 6th of October 2026

राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असार । मधेस प्रदेशका पुर्व प्रमुख राजेश अहिराज बलात्‍कार मुद्दामा दोषी ठहर भएका छन । 
 
काठमाडौं जिल्ला अदालतका न्यायधिस चन्द्रकान्त पौडेलको एकल इजलासले आज उनलाई दोषी ठहर्याएको हो । पर्सी उनको सजाय निर्धारणका लागि पेशी तोकिएको छ ।

मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकसमेत रहेका उनलाई २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त गरिएको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖