काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी कार्यसूचीका विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण आउने अपेक्षा गरिएको छ।
