• Tuesday 6th of October 2026

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

बैठकमा ३ प्रतिशत शिक्षा र स्वास्थ्य शुल्क फिर्ता लिने निर्णयसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖