• Tuesday 6th of October 2026

थुनामुक्त भए पछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ साउन। सम्पत्ति शुद्दीकरण मुद्दावाट थुनामुक्त भए पछि नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा उपस्थित भएका छन । 

 

४८ औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो पटक पौडेल बबरमहल, काठमाडौंमा उपस्थित भएका हुन ।

 

सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्दैछन । 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖