• Monday 5th of October 2026

देशबासीका नाममा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री बालेन शाह,गृहमन्त्री सुधन गुरूङ सुनसरी जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालय स्रोतले जानकारी दियो।

प्रधानमन्त्रीले साँझ कति बजे सम्बोधन गर्ने भन्ने यकिन भइसकेको छैन।

आज अपराह्न प्रधानमन्त्री शाहसँग भेटपछि गृहमन्त्री सुधन गुरूङ सुनसरी जाँदैछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖