• Monday 5th of October 2026

जोमसोम स्थित होटल ओम्स होममा पुगे प्रधानमन्त्री शाह


  • धनकुटा खबर
  • .

मुस्ताङ । प्रधानमन्त्री बालेन शाह मुस्ताङ भ्रमणका क्रममा जोमसोमस्थित होटल ओम्स होममा पुगेका छन्।

प्रधानमन्त्री शाह भ्रमण अवधिभर सोही होटलमा बस्ने तयारी गरिएको छ। उनी जोमसोम पुगेपछि होटल परिसरमा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणका क्रममा स्थानीयसँग भेटघाट तथा विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖