• Monday 5th of October 2026

भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

सरकारले चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖