काठमाडौ । सरकारले २५ उपसचिवको सरुवा गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गतेको निर्णयानुसार सरुवा गरेको हो।
जसअनुसार १६ जनालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तहमा पठाइएको छ।