• Monday 5th of October 2026

दुर्गा प्रसाईंले आफ्नै निवासमा गरे पत्रकार सम्मेलन


  • धनकुटा खबर
  • .

काठमाडौं । दुर्गा प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका छन् ।

झापाबाट सोमबार काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो।

त्यसक्रममा प्रसाईंका समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भई धकेलाधकेल भएको थियो ।

त्यसलगत्तै भक्तपूरस्थित आफ्नै निकासबाट अहिले पत्रकार सम्मेलन गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖