• Sunday 4th of October 2026

४२ उपसचिवकाे सरुवा


  • धनकुटा खबर
  • .

काठमाडाैँ । ४२ उपसचिवकाे सरुवा गरिएकाे छ। भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले शुक्रबार उनीहरूकाे सरुवा गरेकाे हाे।

ज्ञानराज लम्साललाई पूर्वाधार विकास मन्त्रालय सरुवा गरिएकाे छ ।

कृष्णप्रसाद सुवेदीलाई गाैरदाह नगरपालिका,झापा सरुवा गरिएकाे छ।

कुशला पाैडेललाई रक्षा मन्त्रालय सरुवा गरिँदा माेहनराज जाेशीलाई गृह मन्त्रालय सरुवा गरिएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖