काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा नीतिगत निर्णयहरूबारे छलफल हुने जनाइएको छ।