• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश


  • धनकुटा खबर
  • .

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न भन्दै सिफारिस गरेको थियाे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖