• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद्को बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

केहीबेरअघि सुरु भएको बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖