• Friday 27th of November 2026

राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

लामिछाने आज राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

भेटमा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖