• Wednesday 7th of October 2026

पूर्व मुख्य प्रशिक्षक पुबुदु नेपाल क्रिकेट संघको मेन्टर नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौँ, कात्तिक १ गते । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।

क्यानले अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ को सिरिजका लागि पुबुदुलाई मेन्टर नियुक्त गरेको हो।

नेपालले कात्तिक ९ गतेदेखि १९ गतेसम्म अमेरिका र स्कटल्याण्डसँग लिग–२ मा प्रतिस्पर्धा गर्दैछ ।

उक्त सिरिजअघि क्यानले पुबुदुलाई मेन्टर नियुक्त गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖