काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका अनिल साह २७ रनमा आउट भएका हुन्।