• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

छविलाल जोशीलाई किन ल्याइयो बुटवल


  • धनकुटा खबर
  • .

सहकारी ठगीको आरोपमा पक्राउ परेको गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई बुटवल ल्याइएको छ ।

उनलाई बयानको लागि सोमबार बुटवल ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले कास्की हिरासतमा रहेका जोशीलाई हवाई जहाजमा पोखराबाट रुपन्देही ल्याएको जानकारी दिइन् ।

जोशीलाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖