• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

जुन विमानमा बम छ भनेर हल्ला आयो त्यही विमानमा चढेर कांग्रेस महामन्त्री गगन थापा दिल्ली प्रस्थान


  • धनकुटा खबर
  • .

भिस्तारा एअरको जुन विमानमा बम छ भनेर हल्ला आयो त्यही विमानमा चढेर नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नयाँ दिल्लीमा हुने एसिया क्लाइमेट समिटमा सहभागी हुन थापा दिल्ली जान लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖