• Tuesday 6th of October 2026

श्रीलंकाविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साढे ५ बजे सुरु हुनेछ ।

टोलीमा सावित्रा भण्डारी पनि परेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖