• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमा फन्फन्ती


  • धनकुटा खबर
  • .

काठमाडौं । अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ ।

यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो ।

तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖