• Tuesday 6th of October 2026

आइसीसी विश्वकप लिग-२ : अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ ।

टेक्सासको ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग अमेरिका पराजित भएको थियो ।

नेपालले सिरिजको पहिलो खेल खेल्दै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖