• Tuesday 6th of October 2026

अफगानिस्तानले जित्यो इमर्जिंग टिम्स एसिया कपको उपाधि


  • धनकुटा खबर
  • .

काठमाडौँ – अफगानिस्तानले इमर्जिंग टिम्स एसिया कपको उपाधि जितेको छ ।

ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो ।

शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖