• Tuesday 6th of October 2026

बंगलादेशले गोल गरेको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले फर्काइन गोल


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेशलाई नेपालले गोल फर्काएसँगै एक-एकको बराबरी भएको छ ।

बंगलादेशले गोल गरेको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖