• Tuesday 6th of October 2026

नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशलाई उपाधि


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ कार्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो । दोस्रो हाफको सुरुवातमा बंगलादेशले सुरुवाती गोल गरेको थियो ।

नेपलाले ४ मिनेटपछि नै गोल फर्काएर खेलमा फर्कन खोजेको थियो । नेपालकको लागि अमिशा कार्कीले गोल फर्काएकी थिईन ।

तर, दोस्रो हाफको अन्त्यतिर बंगलादेशले अर्को गोल थपेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖