• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेलाई म्याद थपको तयारी, त्यसपछिमात्रै रुपन्देही ल्याईने


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई म्याद थपको तयारी गरेको छ ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा छ । यी तीनै मुद्दामा बयान नसकिएको कारण प्रहरीले म्याद थपको तयारी छ ।

अहिले तिहार बिदा सुरु भएकोले तिहारको बिदा सकिनासाथ म्याद थपको तयारी रहेको प्रहरीले जनाएको छ । कतिपयले बयान सकिएको भनेर बताईरहेको बेलामा अनुसन्धानमा संलग्न अधिकारीले भने अझै बयान नसकिएको दाबी गरेका छन् ।

लामिछानेलाई बयानको लागि रुपन्देही लग्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖