• Tuesday 6th of October 2026

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल आजै श्रीलंकासँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ ।

समूह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको नेपालले समूह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो ।

नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो ।

अब क्वाटरफाइनलमा नेपालले आजै दिउँसो १: ३५ बजेदेखि शुरु हुने खेलमा श्रीलंकाको सामना गर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖