• Tuesday 6th of October 2026

एटलान्टासँग इन्टर मियामी पराजित


  • धनकुटा खबर
  • .

काठमाडौँ – इन्टर मियामी एमएलएसको प्लेअफमा एटलान्टासँग पराजित भएको छ ।

आइतबार सम्पन्न खेलमा एटलान्टाले इन्टर मियामीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बेस्ट अफ थ्रीमा खेलिने प्लेअफको दोस्रो खेलमा इन्टर मियामी पराजित भएको हो । यसअघि पहिलो खेलमा इन्टर मियामी २-१ ले विजयी भएका हुन् । दुई खेलमा समग्रमा २-२ को बराबरी भएको छ ।

अब तेस्रो तथा अन्तिम खेल नोभेम्बर १० मा हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖